उदयपुरको कटारी मतदानमा गोली चल्यो

5.3k
Shares

काठमाडौं । उदयपुरको कटारीस्थित मतदान केन्द्रमा प्रहरीकै हतियारबाट गोली चलेको छ।

गोलीले मतपेटिकामा क्षति पुगेको प्रहरीले जनाएको छ।

उदयपुरको कटारीस्थित मतदान केन्द्रमा प्रहरीकै हतियारबाट गोलि चल्दा मतपेटिकामा क्षति पुगेको हो।