
काठमाडौं । भृकुटीमण्डपमा नेपाली महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन चलिरहँदा पार्टी सभापति शेरबहादुर देउवा आफूनिकटका नेताहरूसँग छलफलमा जुटेका छन् ।
विशेष महाधिवेशनमा आफूपक्षका कतिपय नेताहरू सहभागी भएपछि देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेता रमेश लेखक लगायतका नेतालाई महाराजगञ्ज बोलाएका हुन् ।
खड्का र लेखक पुगिसके भने अन्य नेताहरू पुग्ने क्रम जारी रहेको जनाइएको छ।








प्रतिक्रिया