
काठमाडौं । तीनवटा शक्तिशाली मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले राजीनामा दिएका छन् ।
बुधबार राति प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएपछि पत्रकार सम्मेलन गर्दै घिसिङले यसबारे जानकारी दिएका हुन् ।
तीनवटा मन्त्रालय सम्हालेको करिब ३ महिना १५ दिनको हाराहारी अर्थात ११५ दिन पूरा भएको दिन मन्त्रिमण्डलबाट मन्त्रीको पदबाट राजीनामा दिएर आएको उनले पत्रकार सम्मेलनमा जानकारी गराए ।








प्रतिक्रिया