आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो ?

3.6k
Shares

काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको तोलाको ४ हजार ४१५ रुपैयाँ तोकिएको छ । बुधबार चाँदी ४ हजार ४७० मा कारोबार भएको थियो ।