एमाले अध्यक्षमा केपी ओली विजयी


काठमाडौं । नेकपा एमालेका अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् ।

काठमाडौंको भृकुटी मण्डपमा जारी एमालेको ११ औं महाधिवेनबाट ओली पुन अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले १६६३ मत पाएका हुन् । निर्वाचनमा २२२७ मत खसेको थियो ।

ओलीका प्रतिस्पर्धी ईश्वर पोखरेल ५६४ मत मात्र पाएका हुन् ।

Skip This