
काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो परिणाम अनुसार ९ जना सचिवको मतपरिणाम सार्वजनिक भएको छ ।
जसअनुसार महेश बस्नेत सर्वाधिक मत ल्याएर अघि छन् भने ९ औं नम्बरमा भानुभक्त ढकाल रहेका छन् १० औं नम्बरमा गोकुल बाँस्कोटा रहेका छन् ।
सचिव (९)
1.महेश बस्नेत : ७८३
2.पद्मा कुमारी अर्याल : ७७८
3.छविलाल विश्वकर्मा : ७६९
4.शेरधन राई : ७६७
5.खगराज अधिकारी : ६८०
6.हिक्मत कुमार कार्की : ६७२
7.यमलाल कडेल : ६२६
8.राजन भट्टराइ : ५८१
9.भानुभक्त ढकाल : ५५२
10.गोकुल प्रसाद बास्कोटा : ५२८
11.ठाकुर प्रसाद गैरे : ४६२
12.रचना खड्का : ४५९
13.कर्णबहादुर थापा : ४४४
14.लाल बाबु पण्डित : ३९९
15.अग्नि प्रसाद खरेल :३७७
16.विनोद प्रसाद ढकाल : ३५५
17.कृष्ण गोपाल श्रेष्ठ : ३२५
18.पेम्वा लामा : २५५
19.पुरुषोत्तम पौडेल : २३०
20.इन्द्रलाल साप्कोटा : २०९










प्रतिक्रिया