
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि अहिले मतगणना भइरहेको छ ।
एमाले केन्द्रीय कमिटीको आकार ३०१ सदस्यीय हुने छ । केन्द्रीय सचिवालयको संख्या १९ हुने छ ।
एमालेको केन्द्रीय संरचनामा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी ३३, पोलिटब्युरो ९९ समेत गरी ३ सय १ सदस्यीय केन्द्रीय कमिटी चयन हुने छन् ।
पछिल्लो मतगणना अपडेटमा अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलले अग्रता बनाइरहेका छन् ।
कसले कति मत पाए ?
एमाले मतगणना अपडेट (सवा १२ बजे)
(११३९ भोट गन्दा)
अध्यक्ष
केपी शर्मा ओली : ८४३
ईश्वर पोखरेल : २९६
उपाध्यक्ष (५)
अरुण नेपाल : २२३
गुरु प्रसाद बराल : ५८५
गोकर्ण राज विष्ट : ७१३
टकं प्रसाद कार्की : १८६
पर्शुराम मेघि गुरुङ्ग : ३३४
प्रथवि सुव्वा गुरुङ : ९००
भिम प्रसाद आचार्य : १४३
रघु जी पन्त : ६१७
रामबहादुर थापा बादल : ७७४
विन्दा पाण्डे : ४७४
विष्णु प्रसाद पौडेल : ८४६
महासचिव (१)
शंकर पोख्रेल : ६१३
सुरेन्द्र प्रसाद पाण्डे : ५२६
उपमहासचिव(३)
आनन्द प्रसाद पोख्रेल : ३३४
योगेस भट्टराइ : ७०९
रघुविर महासेठ : ६८९
राजेन्द्र प्रसाद गौतम : १४०
लेखराज भट्ट : ७३४
विष्णु प्रसाद रिमाल : ५४०
वैजनाथ चौधरी : २७१
सचिव (९)
अग्नि प्रसाद खरेल :३७७
इन्द्रलाल साप्कोटा : २०९
कर्णबहादुर थापा : ४४४
कृष्ण गोपाल श्रेष्ठ : ३२५
खगराज अधिकारी : ६८०
गोकुल प्रसाद बास्कोटा : ५२८
छविलाल विश्वकर्मा : ७६९
ठाकुर प्रसाद गैरे : ४६२
पद्मा कुमारी अर्याल : ७७८
पुर्सोतम पौडेल : २३०
पेम्वा लामा : २५५
भानुभक्त ढकाल : ५५२
महेश बस्नेत : ७८३
यमलाल कडेल : ६२६
रचना खड्का : ४५९
राजन भट्टराइ : ५८१
लाल बाबु पण्डित : ३९९
विनोद प्रसाद ढकाल : ३५५
शेरधन राई : ७६७
हिक्मत कुमार कार्की : ६७२
0000
अध्यक्ष (११ बजेसम्मको)
केपी ओली- ४८९
ईश्वर पोखरेल- १७७
उपाध्यक्ष (५ जना)
विष्णु प्रसाद पौडेल- ३४९
पृथ्वी सुब्बा गुरूङ-३५६
राम बहादुर थापा-३०९
गोकर्ण विष्ट-२५६
रघुजी पन्त-२५३
गुरू प्रसाद बराल-२४२
विन्दा पाण्डे-१७९
परशुराम मेघी गुरूङ-८६
अरूण नेपाल-७९
टंक प्रसाद कार्की-७५
भिमप्रसाद आचार्य-५१
महासचिव (१)
शंकर पोखरेल ३६४
सुरेन्द्र प्रसाद पाण्डे ३०२
उपमहासचिव (३ जना)
लेखराज भट्ट २९३
रघुवीर महासेठ २६६
योगेश भट्टराई २६४
विष्णु प्रसाद रिमाल २२०
आनन्द प्रसाद पोखरेल १३३
वैजनाथ चौधरी ९७
सचिव (९ जना)
महेश बस्नेत ३११
छविलाल विश्वकर्मा ३११
पद्मा कुमारी अर्याल ३०५
शेरधन राई ३००
हिक्मत कुमार कार्की २७४
यामलाल कँडेल २५९
खगराज अधिकारी २७९
राजन भट्टराई २३५
भानुभक्त ढकाल २२५
गोकुल प्रसाद बास्कोटा १९२
कर्ण बहादुर थापा १६६
ठाकुर प्रसाद गैरे १७५
रचना खड्का १५९
विनोद प्रसाद ढकाल १४८
लालबाबु पण्डित १५०
अग्नि प्रसाद खरेल १३९
कृष्ण गोपाल श्रेष्ठ ११४
पुरूषोत्तम पौडेल १८६
पेम्बा लामा ८५
इन्द्रलाल सापकोटा ७४








प्रतिक्रिया