एमाले मतगणनाको पछिल्लो अपडेट, कसले कति मत पाए?


एमालेको जारी अधिवेशनमा नयाँ नेतृत्वका लागि मतगणना भइरहेको छ । अहिलेसम्मको परिणाम अनुसार केपी ओलीले अग्रता बनाइरहेका छन् ।

अध्यक्ष
केपी शर्मा ओली : ३३३
ईश्वर पोखरेल : ११०

उपाध्यक्ष(५)
अरुण नेपाल : ८९
गुरु प्रसाद बराल : २४२
गोकर्ण राज विष्ट : २५६
टकं प्रसाद कार्की : ७५
पर्शुराम मेघि गुरुङ्ग : ८६
पृथ्वीसुव्वा गुरुङ : ३५६
भीमप्रसाद आचार्य : ५१
रघुजी पन्त : २५३
रामबहादुर थापा बादल : ३०९
विन्दा पाण्डे : १६९
विष्णुप्रसाद पौडेल : ३४९

महासचिव (१)
शंकर पोखरेल : २४९
सुरेन्द्रप्रसाद पाण्डे :१९४

उपमहासचिव (३)
आनन्दप्रसाद पोख्रेल : १३३
योगेश भट्टराइ : २६४
रघुविर महासेठ : २६७
राजेन्द्र प्रसाद गौतम : ५५
लेखराज भट्ट : २९३
विष्णु प्रसाद रिमाल : २२०
वैजनाथ चौधरी : ५७

सचिव (९)
अग्निप्रसाद खरेल : १४९
इन्द्रलाल साप्कोटा : ७४
कर्णबहादुर थापा : १६६
कृष्ण गोपाल श्रेष्ठ : ११४
खगराज अधिकारी : २७९
गोकुल प्रसाद बास्कोटा : १९२
छविलाल विश्वकर्मा : ३११
ठाकुर प्रसाद गैरे : १७५
पद्मा कुमारी अर्याल : ३०५
पुर्सोतम पौडेल : ८६
पेम्वा लामा : ८५
भानुभक्त ढकाल : २२५
महेश बस्नेत : ३११
यमलाल कडेल : २६९
रचना खड्का : १६९
राजन भट्टराई : २३६
लालबाबु पण्डित : ७३
विनोदप्रसाद ढकाल : १४८
शेरधन राई : ३००
हिक्मत कुमार कार्की : २७४

नेकपा एमाले चुनाव
पाँच उपाध्यक्षमा को ?

विष्णु प्रसाद पौडेल -३३९
पृथ्वी सुब्बा गुरुङ-३५६
अरुण नेपाल-७९
गुरुप्रसाद बराल-२४२
गोकर्ण विष्ट -२५६
टंकप्रसाद कार्की-७५
परशुराम मेघि गुरुङ-८६
भीम प्रसाद आचार्य -५१
रघुजी पन्त -२५३
रामबहादुर थापा बादल -३०९
विन्दा पाण्डे -१६९