
काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले सञ्चालन गरेको ‘क्रम्पटन दशैं–तिहारको ठुलो हर्ष’ योजनाका विजेता घोषणा गरेको छ । उक्त योजनाअन्तर्गत कृष्ण मल्ल विजेता बनेका छन् । मल्लले क्रम्पटनकै मिक्स्चर ग्राइन्डर जितेका छन् ।
भारतीय ब्रान्ड क्रम्पटनले फ्यान, एयर कुलर, वाटर हिटर, मिक्स्चर ग्राइन्डरलगायतका घरेलु उपकरण उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ ।
त्यस्तै, सिजी इलेक्ट्रोनिक्स नेपालमा कन्जुमर डुराबल्स र घरेलु उपकरण वितरण गर्ने कम्पनी हो । यसले विश्वस्तरीय ब्रान्डलाई नेपाली बजारमा सहजै उपलब्ध गराउँदै आएको छ।







प्रतिक्रिया