सिटिजन्स बैंकको लाभांश घोषणा

336
Shares

काठमाडौं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

सिटिजन्स बैंकको शुक्रबारको सञ्चालक समिति बैठकले उक्त दरमा लाभांश दिने घोषणा गरेको हो ।

बैंकले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण घोषणा गरेको हो ।