
काठमाडौं । अपि इन्फ्रा लिमिटेडले असोज ८ गते वार्षिक साधारण सभाका लागि बोलाएको छ ।
आइतबार सूचना निकाल्दै कम्पनीले सेयरधनीलाई असोज ८ गते थापाथलीमा रहेको कम्पनीको रजिष्ट्रर कार्यालयमा हुने बार्षिक साधारण सभामा उपस्थित हुन भनेको छ ।
वार्षिक साधारण सभामा प्रस्तावित पुँजी वृद्धी तथा नियमावली संशोधन गर्ने , सञ्चालकलाई अख्तियारी प्रदान गर्ने, बैंक तथा वित्त संस्थाबाट उपभोग भइरहेको कर्जा अनुमोदन तथा आवश्यकताअनुसार थप कर्जा लिन सञ्चालक मितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा छलफल हुने बताइएको छ ।










प्रतिक्रिया