बारामा कर्फ्यु लाग्यो

0
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले बारा जिल्लामा कर्फ्यूको आदेश जारी गरेको छ ।

जसअनुसार पूर्वमा रौतहठ जिल्ला, पश्चिममा पर्सा जिल्ला, उत्तरमा मकवानपुर जिल्ला र दक्षिण भारतीय सीमा क्षेत्रको चार किल्ला तोकेर आज बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्मको लागि कर्फ्यूको आदेश गरिएको छ ।