जेनजी प्रदर्शनः रास्वपाका सबै सांसदले राजीनामा दिने

231
Shares

काठमाडौं । जेनजी प्रदर्शन बढ्दै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदले राजीनामा दिने भएका छन् ।

हाल रास्वपाको आकस्मिक संसदीय दलको बैठक सुरु भएको छ ।

उक्त बैठकपछि रास्वपाका सबै सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका हुन् ।

अहिलेसम्म असिम साह र तोसिमा कार्कीले राजीनामा घोषणा गरिसकेका छन् ।