
काठमाडौं । सरकारी दमनमा १९ जनाको मृत्यु भएपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलगायतका मानव अधिकारकर्मीहरु सडकमा उत्रिएका छन् ।
उनीहरु घाइतेको अवस्था र आन्दोलनबारे बुझिरहेका छन् । कलाकार मनोज गजुरेल लगायतका कलाकारहरु पनि सडकमा छन् । उनीहरु हरेक अस्पतालमा जानेछन् ।








प्रतिक्रिया