
काठमाडौं । प्रदर्शनकारीले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरस्थित निवासमा आगजनी गरेका छन् ।
ललितपुर सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले प्रहरी घेरा तोड्दै ढुंगामुढा गरेका थिए ।
प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले निवासमा आगो लगाएका हुन् ।
अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ ।








प्रतिक्रिया