भदौ २६ गतेसम्म सेयर किन्नेले मात्र माछापुच्छ्रे बैंकको लाभांश पाउने

147
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकको लाभांश पाउन भदौ २६ गतेभित्रै सेयर किन्नुपर्ने भएको छ । बैंकले असोज १० गतेका लागि आह्वान गरेको साधारणसभाका लागि भदौ २७ गते एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्न लागेको हो ।

बैंकले ४ प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश प्रस्तावसहित साधारणसभा बोलाएको हो ।

२६ गतेसम्म सेयर खरिद गर्नेहरुले लाभांश पाउने मात्र नभएर साधारणसभामा भाग लिन तथा मतदान गर्न पाउनेछन् ।