हाथवे इन्भेष्टमेन्टद्वारा १२% लाभांश घोषण

28
Shares

काठकाडौं । हाथवे इन्भेष्टमेन्टले १२ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई १२% बोनस र कर प्रयोजनका लागि ०.६३२ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले वितरणयोय मुनाफाबाट चुक्ता पुँजीको सो परिमाणमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश साधारणसभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।गरिनेछ ।