
काठमाडौं । तेह्रथुको आठराईमबाट झापा झरेको प्रसाईं परिवारका एक सामान्य सदस्य आज अर्बौंको साम्राज्यको मालिक बनेका छन् । आफूलाई भैंसी गोठालोबाट मेडिकल व्यवसायी बनाएका दुर्गा प्रसाई कालान्तरमा राजनीतिक व्यक्ति, बैंकविरोधी अभियानका नेता र हालै राजावादी अभियानका संयोजकका रुपमा समेत परिचित छन् ।
यसअघि पनि पटकपटक पक्राउ परेको छुटेका प्रसाईं हाल भने राजावादी आन्दोलनमा दुई जनाको ज्यान गुमेको, करोडौंको क्षति हुने गरी सार्वजनिक र निजी सम्पत्तिमाथि विध्वंश मच्चाएको र उच्च ओहोदाका व्यक्तिहरुलाई धम्की दिएको कारण पुर्पक्षका लागि थुनामा छन् ।
पूरा समाचारका लागि: दुर्गा प्रसाईंको रिनेसाँः बिजेनसको जिम्मा छोरालाई, कर्जा र व्यापार दुबै बढ्यो, बैंक पनि ढुक्क
भिडियो सामग्री








प्रतिक्रिया