राष्ट्र बैंकको स्वीकृति लिएर बैंकहरुले पुँजी बढाउन पाउने

847
Shares

काठमाडौं । बैंकहरुले राष्ट्र बैंकको स्वीकृतिमा पुँजी बढाउन पाउने भएक छन् ।

गभर्नर डा. विश्व पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् बैंकहरुको पुँजी बढाउन बाटो खोलेका हुन् जसका लागि बैंकहरुले राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ ।