
एजेन्सी । भारतीय वायुसेनाको ज्याग्वार लडाकू विमान बुधवार राजस्थानको चुरु जिल्लामा दुर्घटनाग्रस्त भएको समाचार संस्था एएनआईले खबर दिएको छ ।
रक्षा स्रोतहरूलाई उद्धृत गर्दै उक्त समाचार संस्थाले जनाएअनुसार, रत्नागढ शहरमा विमान दुर्घटनाग्रस्त भएपछि प्रहरीको टोलीलाई खोजी र उद्धार कारवाहीका लागि पठाइएको छ ।
यस विषयमा अद्यावधिक विवरण आउन बाँकी छ ।










प्रतिक्रिया