फुटबल, क्रिकेट र रंगशालाका सामान १% भन्सार महसुलमा आयात गर्न पाइने

266
Shares

काठमाडौं । सरकारले फुटबल, क्रिकेट र बहुउद्देश्यिय रंगशालाको पूर्वाधार निर्माणका लागि आवश्यक यन्त्र उपकरण तथा खेल सामाग्री आयातमा १ प्रतिशतमात्र भन्सार महसुल लिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले १ प्रतिशत भन्सार लगाइ अन्य कर र महसुल खारेज गरेका हुन् ।