यो सुन्निएको बजेट होइन, वास्तविक बजेट होः अर्थमन्त्री

98
Shares

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आफूले ल्याएको आगामी आर्थिक वर्षको ‘सुन्निएको बजेट’ नभएको बताएका छन् । संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले आफूले वास्तविक बजेट ल्याएको बताए ।

पौडेलले गत वर्षको भन्दा १ खर्ब ४ अर्ब ठूलो अर्थात् १९ खर्ब ६४ अर्बको बजेट ल्याएका छन्र ।