१० करोडसम्मको स्टार्टअपलाई ५ वर्षसम्म कर छुट

7
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा स्टार्ट अप व्यवसायलाई प्रवद्र्धन गर्ने नीति लिएको छ । यो व्यवसाका प्रवद्र्धन गर्न १० करोडसम्मको स्टार्टअफलाइ ५ वर्षसम्म कर छुट दिने घोषणा अर्थमन्त्री विष्णु पौडेले बताएका छन् ।

उनले ग्रिन हाइड्रोमा कर छुट दिएको घोषणा गरेका छन् । विद्युतीय सवारीको चार्जिङमा १ प्रतिशत मात्रै कर लाग्ने, ३० वर्षभन्दा पुराना सवारीको लगतकत्ता गर्दा अन्तिम २ वर्षको मात्रै बुझाए बाँकी कर छुट दिने घोषणा गरेका छन् ।