
काठमाडौं । सरकारले ग्रिन हाइड्रोजन उत्पादन गर्ने उद्योगलाई व्यापक सहुलियत दिएको छ । ग्रिन हाइड्रोजन उत्पादनका लागि आयात हुने मेसिनरी उपकरणमा सबै किसिमका कर महसुल नलाग्ने व्यवस्था गरिएको हो ।
यसैगरी ग्रिन हाइड्रोजन उत्पादकलाई ५ वर्ष सम्म आयकर छुट दिने व्यवस्था मिलाएको अर्थमन्त्री पौडेलले घोषणा गरे ।








प्रतिक्रिया