बृद्धभत्ताको विषयमा सरकार मौन, हालको भत्ता आगामी वर्षलाई निरन्तर

987
Shares

काठमाडौैं । सरकारले वृद्धभत्ताको विषयमा मौन बसेसँगै हालकै भत्ता आगामी आर्थिक वर्षमा पनि निरन्तर हुने भएको छ । सरकाले सामाजिक सुरक्षाका लागि १ खर्ब ९ अर्ब रुपैयाँ बजेट बिनियोजना गरेको छ ।

सामाजिक सुरक्षामा आबद्ध हुन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने घोषणा गरेका अर्थमन्त्रीले जेष्ठ नागरिकलाई घुम्ती टोली बनाएर राष्ट्रिय परिचयपत्र प्रदान गरिने गर्न सहजीकरण गर्ने घोषणा भने गरेका छन् ।