प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार १६ :
३४ बजे
2k
Shares
काठमाडौं । वर्षौं पुरानो काठमाडौं–हेटौडा रोपवेको स्थानमा पोडवे बनाइने भएको छ । सरकारले हाल बन्द रहेको रोपवेको स्थानमा पोडवे बनाउन सम्भाव्यता अध्ययन गर्ने भएको हो ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणा गर्दै यस्तो घोषणा गरेका हुन् ।
प्रतिक्रिया