
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक विमानस्थको पूर्वाधार बनाउन ५० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले संसदमा विहीबार आगामी वर्षको बजेट बक्तव्यमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)लाई बुटिक विमानस्थल बनाउन ४ अर्ब रुपैयाँ बजेट विनियोजन भएको घोषणा गरे ।
उनले आगामी आर्थिक वर्षको लागि १३ अर्ब संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालको लागि विनियोजना गरेको घोषणा पनि गरेका छन् ।








प्रतिक्रिया