
काठमाडौं । सरकारले काम खोस्ने नभएर काम दिने युवालाई प्रवद्र्धन गर्ने भएको छ । यसका लागि स्र्टार्टअपलार्ई ३ प्रतिशत ऋण दिने भएको छ ।
यस्तो ऋण दिन आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् ।
प्रतिक्रिया