काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सुरु गरेका छन् ।
बिहीबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।
आगामी आर्थिक २०८२/०८३ को बजेट झोला लिएर उनी अर्थमन्त्रालयबाट मन्त्रिपरिषद् बैठक पुगेका थिए । मन्त्रिपरिषद्ले पारित गरेपछि उनी संसद आएका थिए ।








प्रतिक्रिया