
काठमाडौं । सरकारले आगामी वर्षको बजेटमा जेन–जी पुस्ताकेन्द्रित स्टार्टअप योजना ल्याउने भएको छ । राष्ट्रपतिले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
‘सबै उद्योगको बिजनेस प्लान र त्यसको इको सिस्टम निश्चित गरी जेनजी पुस्तालाई विशेष प्राथमिकतमा राखि युवाकेन्द्रित स्टार्टअप कार्यक्रम सुरु गरिनेछ,’ उनले भने ।
सरकारले नवप्रवर्तन उद्योगलाई प्रोत्साहन गर्न नयाँ कर्जाको स्किम ल्याउने भएको छ । राष्ट्रपति कर्जाको सुरुवात गर्ने उद्घोष गरे ।
प्रतिक्रिया