
काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले नेपाल मोबिलिटी एक्स्पो गर्ने भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नाइमा स्थापनाको घोषणा गर्ने कार्यक्रममा नेपाल मोबिलिटी एक्स्पो पनि गर्ने घोषणा गरिएको हो ।
नाइमाले एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखी २५ गतेसम्म (६ अगस्टदेखि १० सम्म) आयोजना गर्दैछ ।








प्रतिक्रिया