बैंकको स्वायत्ततामा ठाडो हस्तक्षेप भयो: महाप्रसाद अधिकारी

1.8k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकाल दोस्रो वर्षमा प्रवेश गर्दै गर्दा नेतृत्वमाथी प्रहार भएको वताएका छन्।

शुक्रबार पत्रकार सम्मेलन गर्दै अधिकारीले केन्द्रीय बैंकको स्वायत्ततामा ठाडो हस्तक्षेप भएको उनले बताए ।

केन्द्रीय बैंक सञ्चालनमा विश्वब्यापी मान्यता तथा मर्मअनुरुप यस बैंकको स्वायत्तता अक्ष्युण राख्ने सर्वोच्च अदालत, मान्य न्यायाधीश , वरिष्ठ विद्वान न्यायाधिवक्ता प्रति उनले धन्यवाद दिए ।

बैंकको स्वायत्ततामा हस्तक्षेप हुँदा बैंकका पूर्वगभर्नर, अर्थशास्त्री तथा सञ्चार जगतले खबरदारी गरेको उनले स्मरण गरे ।