ललितपुर महानगरले न्हु पोखरी क्षेत्रका घरटहरामा चलायो डोजर

56
Shares

काठमाडौं । ललितपुर महानरपालिका लगनखेलस्थित एतिहासिक सम्पदा न्हु पोखरी संरक्षणमा जुटेको छ ।

त्यसक्रममा महानगरले न्हु पोखरी संरक्षणका लागि त्यसक्षेत्रमा अवैधरुपमा निर्माण भएका घर टहरामा डोजर चलाएको छ ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी/क्लिकमान्डु

Skip This