कालिमाटी तरकारी थोक बजार: पिडालुमा ३० रुपैयाँ बढ्यो, अन्य तरकारीको मूल्य कति ?

84
Shares

काठमाडौं । सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा सोमबार थोकमा पिडालुको मूल्य ३० रुपैयाँ बृद्धि भएको छ । आइतबार प्रतिकिलो ९० रुपैयाँमा बिक्री भएको पिडालु सोमबार भने १२० रुपैयाँ प्रतिकिलोमा कारोबार गरेको छ ।

यस्तै ठूलो गोलभेडा ४५, सानो गोलभेडा १८, रातो आलु ३३, गाजर लोकल ३०, गाजर तराई २५, बन्दा लोकल १२.३३, बन्दा तराई १०, बन्दा नरिवल १०, स्थानीय काउली १७.६७, स्थानीय काउली ज्यापु २२.३३, तराई काउली १७.६७, सेतो मुला १७.६७, लाम्चो भान्टा २२.३३, डल्लो भान्टा ५५, मटरकोशा ५५, घिउ सिमी लोकल ६५, घिउ सिमी हाइब्रीड ६५, घिउ सिमी राजमा ९५, टाटे सिमी ४७.६७ र तिते करेला १२५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

लौंका ४५, घिरौला १०५, पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो १२.३३, हरियो फर्सी डल्लो १२.३३, भिण्डी ११५, बरेला ४०, पिडालु १२०, स्कुस ४०, रायो साग २०, पालुङ्गो साग ४५, चमसुर साग ४५, तोरीको साग २२.३३, मेथीको साग ५५, प्याज हरियो ३५, बकुला ६५, तरुल ७५, कन्ये च्याउ ८५, डल्ले च्याउ ३७६.६७, राजा च्याउ २९०, सिताके च्याउ ९००, ब्रोकाउली ३५, बन्दा रातो ६५, जिरीको साग ५५, सेलरी १२६.६७, पार्सले २७६.६७, अदुवा ११५, भेडे खुर्सानी ६५ र नेपाली लसुन २९० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा सोमबारको तरकारीको थोक मूल्य

Skip This