चितवन । चितवन जिल्ला अदालतले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश दयाराम ढकालको इजलासले बिहीबार लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
लामिछानेलाई यसअघि कास्कीले ६५, काठमाडौंले ६० र रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका थिए।
प्रतिक्रिया