किन स्थगित भयो राधी विद्युत कम्पनीको साधारण सभा ?




काठमाडौं । राधी विद्युत कम्पनीको साधारण सभा स्थगित भएको छ ।

पुस १८ गतेका लागि बोलाएको सभा गणपूरक संख्या नपुगेकाले स्थगन भएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु