कालिमाटी तरकारी बजारमा आज : कति छ तरकारीको मूल्य ?

224
Shares

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा शुक्रबार ठुलो गोलभेडा ९५ रुपैयाँमा बिक्री भएको छ ।

यसैगरी सानो गोलभेडा ९०, टनेलको सानो गोलभेडा १२५, रातो आलु ७०, सेतो आलु ६१, प्याज ९५, गाजर १३५, बन्दा लोकल १३४, बन्दा तराई ४५, स्थानीय काउली ८०, स्थानीय ज्यापु काउली १०५, तराई काउली ६५, सेतो मुला ३५, लाम्चो भान्टा ५५, डल्लो भान्टा ६५, तने बोडी १४५, मटरकोशा १७५, घिउ सिमी १२५ र टाटे सिमी १२० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै तिते करेला १०५, लौका ६५, परवर लोकल ९५, परवर तराई ८५, चिचिण्डो ५५, घिरौला ८५, पाकेको फर्सी ३५, हरियो फर्सी लाम्चो ५५, हरियो फर्सी डल्लो ६५, भिण्डी ११०, बरेला ९०, पिडाुल ८५, स्कुस १७.६७, रायो साग ३२.५०, पालुङ्गो साग ९५, चमसुरको साग ९५, तोरीको साग ३५, मेथीको साग ९५, हरियो प्याज ९०, बकुल्ला १२५, तरुल ८५, कन्ये च्याउ २२६.६७, डल्ले च्याउ २८५, राजा च्याउ २९०, ब्रोकाउली १३५ र भेडे खुर्सानी ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा शुक्रबारको तरकारीको थोक मूल्य