कालिमाटी तरकारी बजारमा आज : रायो साग ३५ रुपैयाँ प्रतिकिलो, अन्य तरकारीको मूल्य कति ?
काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा शनिबार ठूलो गोलभेडा ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै सानो गोलेभडा ७७.५०, टनेलको सानो गोलभेडा ९०? रातो आलु ६५, सेतो आलु ५९, प्याज ९५, गाजर १५०, बन्दा ७५, तराईको बन्दा ६५, स्थानीय काउली ७५, ज्यापु काउली ११०, तराई काउली ७५, सेतो मुला ४५, लाम्चो भान्टा ६५, डल्लो भान्टा ७५, तने बोडी १४५, मटरकोशा १६०, घिउसिमी ११० र टाटे सिमी १२० रुपैयाँ प्रतिकिलोमा शनिबार बिक्री भएको छ ।
यसैगरी तिते करेला ९५, लौंका ६५, परवर ८०, चिचिण्डो ५५, पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो ५५, हरियो फर्सी डल्लो ५५, भिण्डी १०५, सखरखण्ड ९५, बरेला ६५, पिडालु ७०, स्कुस २५, रायो साग ३५, पालुङ्गो साग ९०, चमसुरको साग १३३.३३, तोरीको साग ५५, मेथीको साग ११०, हरियो प्याज ११०.६७, बकुल्ला १३०, तरुल ९०, कन्ये च्याउ १८०, डल्ले च्याउ ३८३, राजा च्याउ २९०, ब्रोकाउली १२० र भेडे खुर्सानी ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तो छ कालिमाटी बजारमा शनिवारको तरकारीको थोक मूल्य