कालिमाटी तरकारी बजारमा आज : लौंका ९५ रुपैयाँ प्रतिकिलो, अन्य तरकारीको मूल्य कति ?

273
Shares

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा शुक्रबार ठुलो गोलभेडा ९५ रुपैयाँमा बिक्री भएको छ ।

यस्तै लोकल सानो गोलभेडा ६७.५०, टनेलको सानो गोलभेडा ८०, रातो आलु ६८.७५, सेतो आलु ५९.५०, प्याज १११, गाजर १५०, बन्दा ९५, स्थानीय काउली ८५, तराई काउली ११०, सेतो मुला ३५, लाम्चो भान्टा ५५, डल्लो भान्टा ६५, तने बोडी १४५, मटरकोशा १४५, घिउसिमी १३५ र टाटे सिमी १३५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यसैगरी लौंका ९५, परवर ९५, चिचिण्डो ४५, घिरौला ७५, पाकेको फर्सी ३५, हरियो फर्सी लाम्चो ५५, हरियो फर्सी डल्लो ५५, भिण्डी १२५, बरेला ८५, स्कुस २५, रायो साग ३६.२५, पालुङ्गो साग ९५, तोरीको साग ५५, मेथीको साग ११०, हरियो प्याज १२६.६७, बकुल्ला ११०, तरुल ९५, कन्ये च्याउ २१०, डल्ले च्याउ ३७६.६७, राजा च्याउ २९०, ब्रोकाउली १५० र भेडे खुर्सानी ११० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा शुक्रवारको तरकारीको थोक मूल्य

Skip This