दुर्गा प्रसाईं रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिर)



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाइको माग गर्दै उनका समर्थकले प्रदर्शन गरेका छन् ।

आइतबार भक्तपुरस्थित निवासबाट प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले तीनदिन थुनामा राखी अनुसन्धान गर्न आइतबार नै प्रहरीलाई अनुमति दिएको छ ।

प्रसाईंविरुद्ध रास्वपाकी एक केन्द्रीय सदस्यले साइबर ब्युरोमा जाहेरी दिएकी थिइन् ।


क्लिकमान्डु