नोबल पुरस्कार विजेता अर्थशास्त्री युनुस बने बंगलादेशमा अन्तरिम सरकार प्रमुख



एजेन्सी । बंगलादेशमा नयाँ सरकार गठन भएको छ । राष्ट्रपति मोहम्मद शाहमुदिनले नोबले पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद यूनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुख बनाएको बीबीसीले उल्लेख गरेको छ ।

बांग्लादेशकी प्रधानमंत्री शेख हसिना देश छोडेर भागेपछि सेना प्रमुखले देशलाई सम्बोधन गर्दै अन्तरिम सरकार बनाने घोषणा गरेका थिए ।

राष्ट्रपतिका प्रेस सचिवले नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद यूनुफलाई बांग्लादेशको अन्तरिम सरकारको प्रमुख बनाइएको पुष्टी गरेको बीबीसीले जनाएको हो ।

राष्ट्रपति, सेना र आन्दोलनरत विद्यार्थीबीच भएको बैठकपछि यस्तो निर्णय लिइएको हो ।


क्लिकमान्डु