ललितपुर महानगरले चलायो डोजर
काठमाडौं । ललितपुर महानगरले अवैध संरचना भत्काएको छ ।
ललितपुर महानगर प्रहरी बलले सातदोबाटोस्थित चक्रपथ छेउको तीनवटा नक्सा पास नभएका टहराहरु भत्काएको छ ।
मापदण्ड विपरित सडकको जग्गा मिचेर बनाइएका टहरामा आज महानगरले डोजर चलाएको हो ।