कालिमाटी तरकारी बजारमा आज : परवर ५५ रुपैयाँ किलो, अन्य तरकारीको मूल्य कति ?



काठमाडौं । कालिमाटी तरकारी बजारमा बिहिबार तने बोडी ७५ रुपैयाँ प्रतिकिलो थोक मूल्यमा बिक्री भएको छ ।

यसैगरी घिउ सिमी ६५, टाटे सिमी ११०, तिते करेला ५५, लौका ३५, परवर ५५, चिचिण्डो ३५, घिरौला ३५, झिगुनी ५५, पाकेको फर्सी ५५, हरियो डल्ले फर्सी ६५, भिण्डी ३५, स्कुस ६५, रायो साग ७५, पालुङ्गो साग ९५, तोरीको साग ५५ र लाम्चो भान्टा ४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै ठूलो गोलभेडा ७५, सानो गोलभेडा २२.३३, टनेलको सानो गोलभेडा ३१.७५, रातो आलु ६७.३३, रातो मुढे आलु ५१, सेतो आलु ५१, प्याज ८२.३३, गाजर ९५, बन्दा ५७.६७, स्थानिय काउली ८५, ज्यापु काउली ९५, सेतो मुला १७, कन्ये च्याउ १७६.६७, डल्ले च्याउ २९०, राजा च्याउ २९०, ब्रोकाउली १४० र भेडे खुर्सानी ११० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा बिहिबारको तरकारीको थोक मूल्य


क्लिकमान्डु