काठमाडौं महानगरभित्र इभीको शोरुम राख्दा पूरै कर छुट



काठमाडौं । विद्युतीय सवारीसाधनको प्रवर्धन गर्ने उदेश्यले काठमाडौं महानगरपालिकाले छुट दिने घोषणा गरेको छ ।

महानगरले सोमबार आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै महानगरभित्र विद्युतीय सवारीसाधनको शोरुमलाई व्यवसाय कर र नविकरण शुल्क छुट गर्ने उल्लेख छ ।


रवि धिताल