नियन्त्रणमा परिवर्तन हुँदा लाग्ने करमा छुट, पीईभीसी लाभान्वित



काठमाडौं । सरकारले स्टार्ट अप र भेन्चर क्यापिटल तथा प्राइभेट इक्विटी फन्डलाई लाभान्वित गराउने उद्देश्यले करमा सहुलियत दिने घोषणा गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले व्यवसायको क्षमता विस्तारका लागि पुँजी वृद्धि गरेको अवस्था नियन्त्रणमा परिवर्तनका कारण लाग्ने करमा सहुलियत दिने व्यवस्था मिलाएको घोषणा गरेका हुन् ।


रमन पौडेल