![](https://clickmandu.com/wp-content/uploads/2024/05/barsaman-pun-budget6.png)
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सहुलियतपूर्ण कर्जाका लागि ११ अर्ब रुपैयाँ विनियोजन गरेका छन् ।
आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत् अर्थमन्त्री पुनले ब्याज अनुदानसम्बन्धी कार्यविधि पुनरावलोकन गर्ने र सहुलियतपूर्ण कर्जाका लागि ११ अर्ब विनियोजन गर्ने घोषणा गरेका हुन् ।
पुनले सहुलियतपूर्ण कर्जा उपलब्ध गराइ ब्याजमा दिइँदै आएको अनुदानलाई प्रभावकारी बनाउने पनि बताएका छन् ।
प्रतिक्रिया