मालपोतदेखि पेन्सन लिनसम्म अब राष्ट्रिय परिचयपत्र अनिवार्य



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि राष्ट्रिय परिचयपत्रको प्रयोग थप बढाउने भएको छ ।

अगामी आर्थिक वर्षदेखि भूमिव्यवस्था अर्थात मालपोतको कामदेखि पेन्सनसम्मलाई राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने भएको अर्थमन्त्री वर्षमान पुनले संसदमा पेस गरिरहेको बजेटमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु