यी हुन् मन्त्रिपरिषद् बैठकका २३ निर्णय



काठमाडौं । सरकारले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका २०८० स्वीकृत गरेको छ ।

पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले सान्जेन खोला जलविद्युत आयोजनाको प्रसारण लाइन आयोजनाको टावर र राइट अफ वे निर्माणका लागि रसुवा जिल्लाको राष्ट्रिय वन क्षेत्रको कूलजम्मा १०.१३ हेक्टर जग्गा २४ वर्षसम्म प्रयोग गर्न तथा सो वन क्षेत्रमा रहेका १२१४ वटा हटाउन स्वीकृति दिने निर्णय गरेको छ ।

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका ११ निर्णय


क्लिकमान्डु