अत्यावश्यक औषधि सरकारले नै उत्पादन गर्छ: प्रधानमन्त्री



काठमाडौं । सरकारले हाल निःशुल्क वितरण गरेका र विभिन्न २० प्रकारका अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै नेपाल औषधि लिमिटेडमार्फत अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी भएको बताएका हुन् ।

उनले असफल हुने छुट आफैं र कुनै पनि मन्त्रीहरुलाई नभएको पनि बताए ।


क्लिकमान्डु