राहदानी नवीकरण अनलाइनबाटै, श्रम स्वीकृतिलाई सहजीकरण गरिने



काठमाडौं । सरकारले राहदानी नवीकरण अनलाइनबाटै गर्ने प्रणाली विकास गर्ने भएको छ ।

राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन १५ मागदेखि जनशक्ति थप गरेर प्रक्रिया छोटो बनाइने भएको छ ।

मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारी सिस्टमलाई पूर्ण रुपमा अनलाइन बनाइ श्रम स्वीकृतिको कार्याललाई पनि सहजीकरण गर्ने बताए ।


क्लिकमान्डु